News Portal

  • पत्रकार घिमिरेको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ कास्कीद्वारा खेद प्रकट

    रातोपोस्ट संवाददाता
    १००५ पटक

    काठमाडौँ : पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थक रहेको भन्दै गिरफ्तार गरिएका पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा लगाएको छ । प्रहरीले उनलाई ड्युटीमा रहेका प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै सार्बजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

    नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि हुने धरपकडको महासंघ कास्की खेद ब्यक्त गर्दै पत्रकार घिमिरेको यथाशिघ्र रिहाईको माग गरिएको छ । साथै सोही विज्ञप्तिमार्फत पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन स्थानिय प्रशासनसँग मागसमेत गरिएको छ । विज्ञप्तिकाे पूर्णपाठ…

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)