News Portal

विप्लव नेकपा मेचिकाेशि व्युराेले पार्टी पुनर्गठन दिवस भव्य रुपले मनाउँदै

रातोपोस्ट संवाददाता
१०१६ पटक

झापा : नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको छैटौं पुनर्गठन दिवस भव्य रुपमा देशै भरी मनाउदैछ । यसै क्रममा पुर्वको मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पुनर्गठन दिवस मनाउन लागेेेेेकाे विप्लव नेकपाका झापा सेक्रेटरी श्रिजंगले जानकारी दिएका छन्।

ब्युरोका झापा, मोरङ्ग, सुनसरी, धनकुटा, ताप्लेजुङ, पांचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाहरुमा सो जिल्लाका नेता कार्यकर्ता, पार्टी समर्थक, सुभचिन्तक र आम जनताको सक्रिय सहभागितामा पुनर्गठन दिवस मनाउन लागिएको सेक्रेटरी श्रिजंगले बताए । साथै झापाका संयौ स्थानमा पोस्टर, झण्डा र ब्यानरहरु जिल्लाका मुख्यमुख्य स्थानमा राखिएको जानकारी दिएका छन्।।

यसै क्रममा पुर्वको मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पुनर्गठन दिवस मनाउन लागिएको हो ।

ब्युरोका झापा, मोरङ्ग, सुनसरी, धनकुटा, ताप्लेजुङ, पांचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाहरुमा सो जिल्लाका नेता कार्यकर्ता, पार्टी समर्थक, सुभचिन्तक र आम जनताको सक्रिय सहभागितामा पुनर्गठन दिवस मनाउन लागिएको हो ।

त्यस्तै झण्डा र ब्यानरहरु पनि जिल्लाका मुख्यमुख्य स्थानमा राखिएको छ । इलामका डांडाहरुमा झण्डाहरु गाडिएको छ । त्यस्तै दक्षिणी इलाममा झण्डा गाड्नुका साथै पोस्टरिङ र वालिङ्ग गरिएको छ । यहि अवसरमा मेची–कोशीमा दशहजार पर्चा बितरण पनि गरिएको समाचार प्राप्त भएको छ ।

मंसिर ८ गते जनमुक्ति सेनाको स्थापना दिवस पनि भएको सन्दर्भमा पार्टी पुनर्गठन दिवसलाई अझ भब्य रुपमा जनताको बिचमा मनाउन लागिएको छ । त्यस्तै दक्षिणी इलाममा झण्डा गाड्नुका साथै पोस्टरिङ र वालिङ्ग गरिएको छ । यहि अवसरमा मेची–कोशीमा दशहजार पर्चा बितरण पनि गरिएको समाचार प्राप्त भएको छ ।

मोरङका शहर र गाउँहरुमा पोस्टर टांसिएको छ । पार्टीको छैटौं पुनर्गठन दिवस भब्यतापुर्वक मनाऔं लेखिएको रङ्गिन पोस्टर सुनसरीमा पनि टाँसिएको छ । मेची–कोशीका अधिकांश शहर, गाउँमा पोस्टर ब्यानर टाँसिएको छ । मेची–कोशीका सयौं स्थानमा पार्टीको झण्डा पनि गाडिएको छ ।

मंसिर ८ गते जनमुक्ति सेनाको स्थापना दिवस पनि भएको सन्दर्भमा पार्टी पुनर्गठन दिवसलाई अझ भब्य रुपमा जनताको बिचमा मनाउन लागिरहाेको छ ।

प्रतिकृया दिनुहोस्