News Portal

  • अर्घाखाँचीमा बस दुर्घटना:१० जनाकाे मृत्युु ,सात घाइते

    प्रविन अधिकारी
    ३६१ पटक

    अर्घाखाँची ।अर्घाखाँचीकाे नरपानिमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आज बुधबार साँझ जिल्लाको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बस सडकबाट करिब ३०० मिटर तल खसेको अर्घाखाँची प्रहरीले जनाएको छ।

    सन्धिखर्कबाट बुटवल तर्फ जाँदै  गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको र घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ।

    अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टाेलि पुगेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)