News Portal

  • कास्कीमा मतदान केन्द्र नजिकै बम विस्फोट

    रातोपोस्ट संवाददाता
    १११४ पटक

    पोखरा : उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको कास्की जिल्लाको क्षेत्र नं. २ का तीन स्थानमा शनिबार बिहानै बम विस्फोट भएको छ। पोखरा नयाँबजारको नवप्रभात मावि मतदान केन्द्र, पोखरा- ३३ भरतपोखरी र पोखरा-१६ अर्मलामा विस्फोट भएको प्रहरी जनाएको छ।

    नवप्रभात स्कुलको कम्पाउन्डभित्रै एक व्यक्ति बम फालेर भागेका थिए। कम्पान्डको पर्खाल बमले भत्काएको छ। तर अरू क्षति भएन। विस्फोटपछि केही समय मतदान प्रभावित भएपनि अहिले मतदान जारी रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)