News Portal

  • कास्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

    रातोपोस्ट संवाददाता
    ६६६ पटक

    पोखरा। कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ ।

    भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको हो ।

    भट्टराई विजयी भए लगत्तै कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै भट्टराईलाई खादा ओढाएर बधाइ तथा आगामी कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    अन्तिम अपडेट: मंसिर १५, २०७६कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई (अधिकारी) विजयी हुनुभएको छ ।

    भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गर्नुभएको हो । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको हो ।

    भट्टराई विजयी भए लगत्तै कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै भट्टराईलाई खादा ओढाएर बधाइ तथा आगामी कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)