News Portal

  • डिजेल ,पेट्रोल र मट्टीतेलकाे मूल्य वृद्धि

    रातोपोस्ट संवाददाता
    ११८९ पटक

    काठमाडौ ।नेपाल आयल निगमले  पेट्रोल ,डिजेल र मट्टीतेलमा मुल्य वृद्धि गरिएको जानकारी दिएको छ। तर हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै राखिएको निगमले जानकारी दिएको छ।

    निगमले आज सोमबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी पेेेट्रोल ,डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको जनाएको छ। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)