News Portal

  • क्यान्सर रोगबाट बच्न ब्रोकाउली खानुहोस्

    रातोपोस्ट संवाददाता
    २०७० पटक

    काठमाडौं। धेरैजसो सबैलाई मनपर्ने तरकारी हो ब्रोकाउली । भिटामिन ‘के’ र ‘सी’ प्रशस्त मात्रामा पाइने ब्रोकाउली हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ ।

    यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्व उत्पादनमा सहयोग गर्छ । ब्रोकाउलीमा पाइने भिटामिन सी ले हाड बलियो बनाउछ । यसमा भएको बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न दिदैन । ब्रोकाउलीको सेबन गर्नाले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सरबाट बचाउछ ।

    यसमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग गर्छ । यसको सेबन गर्नाले मुटु सम्बन्धि समस्या पनि हुदैन । यसको सेबनले घाउमा संक्रमण हुन र सुनिनबाट रोक्छ । ब्रोकाउली छालामा घसेमा घामबाट डढेर हुने छालाको क्यान्सर हुनबाट बचिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)