News Portal

  • आगो ताप्दा जलेर शाहको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७७१ पटक

    बारा। बारामा आगो ताप्ने क्रमममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

    बाराको प्रसौनी गाउँपालिकामा वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

    घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)