News Portal

  • प्रथम टि-टेन लिग:सुनसरीले टस जितेर बलिङ गर्दै

    रातोपोस्ट संवाददाता
    ६९२ पटक

    प्रथम टि- टेन क्रिकेट लिग २०२० काे उद्घाटन खेलमा आज बाेस्टन क्रिकेट एकेडेमी विर्तामोड र इस्टन बुलेट क्रिकेट क्लब सुनसरी बिच प्रतिस्पर्धा हुँदैछ ।
    इस्टन बुलेट क्रिकेट क्लब सुनसरीले टस जितेर बलिङ राेजेकाे छ भने बाेस्टन क्रिकेट क्लब पहिलो ब्याटिङ गर्दैछ ।

    विशाल आचार्यकाे कप्तानिमा रहेकाे बाेस्टन क्रिकेट एकेडेमीमा भुवन मेचे,अंकित श्रेष्ठ ,बिनित बास्तोला,साेभित बास्तोला,पुरन कार्की ,अबिरल वलि,छेचन वलि,विवेक चिमरिया,अबिसेक लिम्बू ,अरुण भट्टराई ,सुभम चाैहान र इर्बेन क्षेत्री रहेका छन्, भने सचिन शाहकाे कप्तानिमा रहेको इस्टन बुलेट क्रिकेट क्लब सुनसरिमा सन्ताेष मल्लिक,शिभम राैनिहार,दिपक पाशवान,सुर्य राैनिहार,रमेश चाैधरी,सुमित देब,विभेक अग्रनि,सुरज भगत,विवेक राैनिहार ,रिहिक मिट्टल,सिलेस राैनिहार रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)