News Portal

  • प्रथम टि- टेन क्रिकेट लिग:आज तिन खेल हुँदै

    रातोपोस्ट संवाददाता
    ७३५ पटक

    झापा ।झापाको काकडभिट्टास्थित तुर्केनि खेलमैदानमा जारी प्रथम टि-टेन क्रिकेट लिग अन्तर्गत आज तेस्रो दिन तिनवटा खेल हुँदैछन्।

    पहिलो खेलमा बिहान ९ बजे आदर्श क्रिकेट एकेडेमी झापा र वाेस्टन क्रिकेट एकेडेमी बिच प्रतिस्पर्धा हुँदैछ भने दाेस्राे खेल ९:४५ बजे लालिगुरास क्रिकेट एकेडेमी झापा र धुलाबारी क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुँदैछ।त्यस्तै  तेस्रो  खेल होराइजन क्रिकेट एकेडेमी बिराटनगर र बाहुनडाँगि क्रिकेट एकेडेमी झापाबिच प्रतिस्पर्धा हुँदैछ ।

    हिजाे सम्पन्न प्रतियोगिताकाे पहिलो खेलमा आदर्श क्रिकेट एकेडेमीलाई पराजित गर्दै इस्टन बुलेट क्रिकेट क्लब सुनसरीले लगातार दाेस्राे जित निकालेको  छ भने दाेस्राे खेलमा युनाइटेड क्रिकेट एकेडेमीलाई हराउँदै धुलाबारी क्रिकेट क्लब बिजय भएको थियोे ।

    टाइसिट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)