News Portal

  • प्रथम टि-टेन क्रिकेट लिग:चाैथाे दिन आज तीन खेल हूँदै

    रातोपोस्ट संवाददाता
    ६२८ पटक

    झापा ।झापाको काकडभिट्टास्थित तुर्केनि खेलमैदानमा जारी प्रथम टि-टेन क्रिकेट लिग अन्तर्गत आज चाैथाे दिन तिनवटा खेल हुँदैछन्।

    पहिलो खेलमा बिहान ९:४५ बजे होराइजन क्रिकेट एकेडेमी बिराटनगर  र मेचि मल्टिपल क्याम्पस बिच प्रतिस्पर्धा हुँदैछ भने दाेस्राे खेल १०:३० बजे इनिङ स्टार काठमाडौं  र एन.सि.एस.एस.झापा बिच प्रतिस्पर्धा हुँदैछ।त्यस्तै  तेस्रो  खेल दिउँसो १ बजे लालिगुरास क्रिकेट एकेडेमी र युनाइटेड क्रिकेट एकेडेमी झापाबिच प्रतिस्पर्धा हुँदैछ ।

    टाइसिट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)