रातोपोस्ट संवाददाता

धनुषा। राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् ।
महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याइन् ।