News Portal

  • एनसिएसएस झापा र लालिगुराँस क्रिकेट एकेडेमीबिच एक्स्पन्ड एकदिवसीय क्रिकेट हुँदै

    रातोपोस्ट संवाददाता
    १०७० पटक

    झापा ।झापाको शिवसताक्षि नगरपालिका वडा नम्बर ११ स्थित झिलझिलेमा एक्स्पन्ड एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।

    शिवसताक्षि स्थित शिवगञ्ज राेडमा रहेको एक्सपन्ड कम्प्युटर इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले उक्त सिरिजका लागि ट्रफि उपलब्ध गराएपछि उक्त प्रतियोगिता हुन लागेको हो ।

    उक्त प्रतियोगितामा  माघ ११ गतेदेखि १३ गतेसम्म लगातार ३ वटा खेल हुनेछन्,।उक्त प्रतियोगिताकाे विजेता टिमले उक्त सिरिज हात पार्ने छ।प्रतियोगितामा नेपाली क्रिकेट सपाेर्टर साेसाइटि(NCSS jhapa)झापा र लालिगुराँस क्रिकेट एकेडेमी बिच खेल हुनेछ।

    खेलाडीलाई निरन्तर अभ्यासमा राख्नका निमित्त पनि उक्त प्रतियोगिता हुन लागेको हो ।खेलाडीहरु आफैँ मिलेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको दिपेन याेगिले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)