News Portal

कोरोना भाइरस : विश्वभर ३ लाख २४ हजार बढीको मृत्यु

रातोपोस्ट संवाददाता
१३५५ पटक

काठमाण्डौ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार ३ लाख २४ हजार ५ सय २३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ४९ लाख ८२ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्म १९ लाख ५६ हजार ३ सय ४१ जना संक्रमण मुक्त भइसकेका छन्।

प्रतिकृया दिनुहोस्