News Portal

  • राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा, उपराष्ट्रपति पुनबाट कार्यसम्पादन हुने

    रातोपोस्ट संवाददाता
    १४०९ पटक

    काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

    राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज (सोमवार) त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)