News Portal

घरमै होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।

रातोपोस्ट संवाददाता
१०५८ पटक

काठमाडौं, ३० बैशाख । आफ्नै घरमा होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।
-हावा छिर्ने कोठामा एक्लै बस्ने र सकेसम्म कोठा भित्रनै शौचालय भएको कोठा बस्ने ।

.जेष्ठ नागरिक,बालबालिका र गर्भवतिको घुलमिल नगर्ने ।

२.घरभित्र पनि आवतजावत गर्ने ।

.कुनै पनि भेला र जमघटमा सहभागी नहुने ।

४.साबुनपानी वा ह्याण्ड वासले बारम्बार हात धुने साथै नियमति सेनिटाइजर प्रयोग गर्ने ।

५.घरायासी सामाग्री जस्तै गिलास, थाल, रुमाल, तन्नाहरुको एक अर्काको प्रयोग गर्ने ।

६.सर्जिकल माक्सको प्रयोग गर्ने र ६– ८ घण्टाको समयमा परिर्वतन गर्ने ।

७.प्रयोग गरको माक्स सुरक्षित हिसाबले व्यवस्थापन गर्ने ।

प्रतिकृया दिनुहोस्