News Portal

  • घरमै होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।

    रातोपोस्ट संवाददाता
    ८८७ पटक

    काठमाडौं, ३० बैशाख । आफ्नै घरमा होम आइसोलेसनमा बस्दा यी कुराहरुमा ध्यान दिनुस् ।
    -हावा छिर्ने कोठामा एक्लै बस्ने र सकेसम्म कोठा भित्रनै शौचालय भएको कोठा बस्ने ।

    .जेष्ठ नागरिक,बालबालिका र गर्भवतिको घुलमिल नगर्ने ।

    २.घरभित्र पनि आवतजावत गर्ने ।

    .कुनै पनि भेला र जमघटमा सहभागी नहुने ।

    ४.साबुनपानी वा ह्याण्ड वासले बारम्बार हात धुने साथै नियमति सेनिटाइजर प्रयोग गर्ने ।

    ५.घरायासी सामाग्री जस्तै गिलास, थाल, रुमाल, तन्नाहरुको एक अर्काको प्रयोग गर्ने ।

    ६.सर्जिकल माक्सको प्रयोग गर्ने र ६– ८ घण्टाको समयमा परिर्वतन गर्ने ।

    ७.प्रयोग गरको माक्स सुरक्षित हिसाबले व्यवस्थापन गर्ने ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)