News Portal

  • प्रदेश सांसद बुढाथोकीलाई मातृ शोक

    रातोपोस्ट संवाददाता
    १२६ पटक

    झापा, जेठ २ । झापा क्षेत्र नं. १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृ शोक गरेको छ । सांसद बुढाथोकी आमा नरमाया बुढाथोकीको ८४ वर्षको उमेरमाको हिजो (शनिबार) बेलुका १०.१५ मृत्यु भएको हो ।

    उपचारका क्रममा झापाकाे बिर्तामोड स्थित विर्तासिटि अस्पतालमा निधन भएको परिवारले जनाएका छन् ।

    स्व. आमा केही समय अगाडी कोरोना संक्रमित भएर उपचाररथ हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस्