News Portal

  • प्रधानमन्त्री ओलीले ४ बजे सम्बोधन गर्दै

    रातोपोस्ट संवाददाता
    ३६३ पटक

    काठमाडौं,  १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् ।

    संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्