News Portal

झापामा शुक्रबार १२८ जना संक्रमित थपिँदा २१३ निको

रातोपोस्ट संवाददाता
३५५ पटक

झापा, ४ असार । झापामा आज (शुक्रबार) १ सय २८ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै झापामा संक्रमितकाे संख्या १२ हजार ७ सय ७३ पुगेकाे छ ।

२४ घण्टामा झापामा २ सय १३ जना निकाे भएका छन । याेसँगै झापामा निकाे हुनेकाे संख्या १० हजार ४ सय जना पुगेकाे छ ।

यस्तै, आज झापामा ६ जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै झापामा ज्यान गुमाउनेहरुकाे संख्या ३ सय १८ जना रहेकाे छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्