News Portal

जसपाका अध्यक्ष महन्थ ठाकुर र महासचिव विप्लवबीच भेटवार्ता

रातोपोस्ट संवाददाता
३१३ पटक

काठमाडौं, ९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

शनिवार बिहान दुवै नेताबीच भेटवार्ता भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । भेटवार्तामा प्रकाण्डसमेत सहभागी थिए ।

यसअघि विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्