News Portal

काकडभिट्टाबाट गएकाे बस दुर्घटना हुँदा २३ जना घाइते

रातोपोस्ट संवाददाता
३१९ पटक

इटहरी, १० साउन । हिले भोजपुर सडकखण्ड स्थित धनकुटाको पञ्चेमा आइतबार दिउँसो बस दुर्घटना हुँदा भएकाे छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएकाे छ ।

झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सबार रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्