News Portal

माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : केपी ओली

रातोपोस्ट संवाददाता
४२८ पटक

काठमाडौं, २९ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले चुनावमा वडा सदस्य पनि नजित्ने टिप्पणी गरेका छन्। मंगलबार बिर्तामोडमा आयोजित झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताले माधव नेपाललाई किन भोट दिने भन्दै प्रश्न गरेका थिए।

‘माधव नेपालले वडा त के, वडा सदस्य पनि जित्दैनन्। माधव नेपाललाई जनताले भोट हाल्छन् अब? किन हाल्ने, एमाले फुटाएको हुनाले? एमाले टुक्र्याएको हुनाले? चोइट्याएको हुनाले? के कारणले माधव नेपालाई भोट हाल्ने?’, उनको प्रश्न थियो।

प्रतिकृया दिनुहोस्