News Portal

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

रातोपोस्ट संवाददाता
३६० पटक

काठमाडौं, ७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। दम रोगबाट पीडित वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो।

प्रतिकृया दिनुहोस्