News Portal

एमाले झापा इन्चार्जमा खरेल, सहइन्चार्जमा काेईराला

रातोपोस्ट संवाददाता
३७९ पटक

काठमाडौं, २६ मंसिर । नेकपा एमाले झापाको इन्चार्जमा अग्नी खरेल र सहइन्चार्जमा रबिन काेईराला तोकेको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जिल्ला इन्चार्जमा खरेल र सहइन्चार्जमा काेइरालालाई सो जिम्मेवारी दिएको हो ।

प्रतिकृया दिनुहोस्