News Portal

भृकुटीमण्डपबाट गगनले भनेः कांग्रेस यस्तो हुनुपर्छ

रातोपोस्ट संवाददाता
३८७ पटक

काठमाडौं, २७ मंसिर ।मेरो एजेण्डालाई युवाहरूले आत्मसाथ गरेका छन् । त्यो अनुभव मैले गरेको छु । पार्टीभित्र मात्र बसेर नेपाली कांग्रेस अगाडि बढ्न सक्दैन भन्ने कुरा केन्द्रीय सदस्यहरूले बुझेका छन्।

अहिलेको नेतृत्वबाट परिवर्तन सम्भव छैन। लाखौं मानिसहरुलाई पार्टीप्रति आकर्षित बनाउनु पर्नेछ। तिनीहरुलाई कांग्रेससँग जोड्न अहिलेको नेतृत्वले तरगिङ्त गरेर पुग्दैन। पार्टीभन्दा टाढा रहेका कांग्रेसको महाधिवेशनमा आएका छैनन्।

जसलाई महाधिवेशनको मतलबै छैन, त्यस्ता मानिहरुलाई कांग्रेस बनाउनुछ। जसलाई जय नेपाल थाहा छैन। चारतारे झण्डा बोकेको छैन। उनीहरुलाई चार तारे झण्डाभित्र गोलबन्द गर्नुछ।

प्रतिकृया दिनुहोस्