News Portal

  • लगनगाँठो कस्दै केकी

    रातोपोस्ट संवाददाता
    ७८ पटक

    काठमाडाैँ, ८ बैसाख । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् । बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

    केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)