News Portal

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

रातोपोस्ट संवाददाता
५०३ पटक

काठमाडौँ, २९ बैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् ।

‘के कारणले समातिएको हो भन्‍ने अझै खुलेको छैन’ उनी निकट एक नेताले भने । चुनाव बहिष्कार गरेको भन्दै पक्राउ गरेको दाङ प्रहरी स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही दिनअघि मात्रै फुटेर नेकपा बहुमत पार्टी गठन गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस्