News Portal

  • नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

    रातोपोस्ट संवाददाता
    ८२ पटक

    काठमाडौँ, २९ बैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट बास्तोला पक्राउ परेका हुन् ।

    ‘के कारणले समातिएको हो भन्‍ने अझै खुलेको छैन’ उनी निकट एक नेताले भने । चुनाव बहिष्कार गरेको भन्दै पक्राउ गरेको दाङ प्रहरी स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही दिनअघि मात्रै फुटेर नेकपा बहुमत पार्टी गठन गरेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)