News Portal

  • बिर्तामोड नगरपालिकामा नेकपा एमालेको अग्रता

    रातोपोस्ट संवाददाता
    ६७ पटक

    झापा, ३१ वैशाख । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । शनिवार तीन सय गन्दा मेयरका प्रत्यासी नेकपा एमालेका पवित्रा महतरा प्रसाईले १५९ मत पाउँदा नेपाली कांग्रेसका भोजराज ले ९३ भोट पाएका छन् । त्यस्तै राप्रपाका ध्रुव उप्रेतीले २०भोट पाएका छन् ।

    उपप्रमुखमा नेकपा एमालेका नगेन्द्र संग्रैलाले १६९ मत पाउँदा माओवादी केन्द्रका सिपी कडरियाले ५४ र राप्रपाकी रञ्जु प्याकुरेल बरालले २६ मत पाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)