News Portal

बिर्तामोड नगरपालिकामा नेकपा एमालेको अग्रता

रातोपोस्ट संवाददाता
४४१ पटक

झापा, ३१ वैशाख । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । शनिवार तीन सय गन्दा मेयरका प्रत्यासी नेकपा एमालेका पवित्रा महतरा प्रसाईले १५९ मत पाउँदा नेपाली कांग्रेसका भोजराज ले ९३ भोट पाएका छन् । त्यस्तै राप्रपाका ध्रुव उप्रेतीले २०भोट पाएका छन् ।

उपप्रमुखमा नेकपा एमालेका नगेन्द्र संग्रैलाले १६९ मत पाउँदा माओवादी केन्द्रका सिपी कडरियाले ५४ र राप्रपाकी रञ्जु प्याकुरेल बरालले २६ मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस्