News Portal

वाईसीएल झापा जिल्ला संयाेजकमा राजु दर्नाल

रातोपोस्ट संवाददाता
३७० पटक

झापा, १ असाेज । माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) काे झापाकाे संयाेजकमा राजु दर्नाल चयन भएका छन् ।

वाईसीएलको केन्द्रीय कार्यालयकाे बैठकले जिल्ला संयाेजकमा दर्नाललाई सर्वसम्मत चयन गरेको छ ।

वाईसीएलको काठमाडौंमा गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट ३ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियाे ।

प्रतिकृया दिनुहोस्