News Portal

  • काठमाडौंको कपनमा आगलागी

    रातोपोस्ट संवाददाता
    ३१ पटक

    काठमाडौं,५ असोज । कपन राम मन्दिरको छेउमा आगलागी भएको छ । केहीबेर पहिले राम मन्दिरको छेउमा आगलागी भएको हो ।

    आगो निभाउन काठमाडौं र ललितपुरबाट दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको मैनालीले बताए । ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)

    Facebook

    Copyright © 2016-2022 RatoPost | Powered By EasySoftnepal