News Portal

  • मतपेटिका खोस्न खोज्दा बाजुरामा गोली चल्यो, एकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ४२ पटक

    बाजुरा, ४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

    गोली लाग्दा २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी र प्रहरी हवल्दार कृष्ण कुँवर घाइते भएका हु्न्। घाइतेलाई अहिले नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सूर्य थापाले बताए।

    एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको प्रहरी प्रमुखले बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)