News Portal

  • चितवन–२ मा झण्डै दोब्बर मतले रवि लामिछाने अगाडी

    रातोपोस्ट संवाददाता
    ४९ पटक

    काठमाडौं, ७ मंसिर । चितवन–२ मा झण्डै दोब्बर मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

    अहिलेसम्म ३७ हजार ३४७ मतगणना हुँदा लामिछानेले १७ हजार ५२९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।

    लामिछाने र पोखरेलबीचको मतान्तर ८ हजार ६ सय ८८ रहेको छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार सत्तागठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले ८ हजार ६४१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)