News Portal

  • झापा १ (क) मा कांग्रेसका गाेपाल तामाङ विजयी

    रातोपोस्ट संवाददाता
    ३५ पटक

    झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर १ (क) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गाेपाल तामाङ निर्वाचित भएका छन्।

    नेकपा एमालेका रविन काेइरालालाई ४ हजार ३ सय ८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २३ हजार ४५ र काेईरालाले १७ हजार ६ सय ५७ मत प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)