News Portal

झापा १ (क) मा कांग्रेसका गाेपाल तामाङ विजयी

रातोपोस्ट संवाददाता
४१२ पटक

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर १ (क) मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गाेपाल तामाङ निर्वाचित भएका छन्।

नेकपा एमालेका रविन काेइरालालाई ४ हजार ३ सय ८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २३ हजार ४५ र काेईरालाले १७ हजार ६ सय ५७ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्