News Portal

माओवादीबाट गण्डकीको मुख्यमन्त्रीका दाबेदार चुमन विजयी

रातोपोस्ट संवाददाता
३३३ पटक

तनहुँ, ७ मंसिर । तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)