News Portal

कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बन

रातोपोस्ट संवाददाता
४७९ पटक

काठमाडौं, १२ पुस । कांग्रेस नेता टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ। विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दाको किनारा नलागेसम्म उनी स्वतः निलम्बनमा परेका संघीय संसद् सचिवालयले जनाएको छ।

गुरुङविरुद्ध २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उनी मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्