News Portal

रेलले किचेर एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४१५ पटक

जनकपुर, १३ पुस । रेलले किचेर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न खोज्दा उक्त दुर्घटना भएको रेल्वे महाप्रबन्धक निरञ्जन झाले बताए । झाका अनुसार रेलमा जबरजस्ती चढ्न खोज्दा मृतकको खुट्टा फसेर रेल्वे लिकमा खसेका थिए।

लिकमा खसेका उनको सोही रेलले किचेर मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)