News Portal

  • एमालेका हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

    रातोपोस्ट संवाददाता
    ४५ पटक

    विराटनगर, २४ पुस । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

    कार्की झापा क्षेत्र नम्बर ५(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)