News Portal

हिजाे रातिदेखि खबरमञ्च साप्ताहिक अनलाइन ह्याक

रातोपोस्ट संवाददाता
२०६ पटक

झापा, २५ पुस । झापाकाे मेचीनगर स्थित इटाभट्टामा प्रमुख कार्यालय रहेको खबरमञ्च साप्ताहिकको अनलाइन संस्करण खाबरमञ्च अनलाइन डक कम ह्याक भएको छ ।

आइतबार राती देखि अनलाइन ह्याक भएको खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले बताए । अनलाइन के कारणले ह्याक भएकाे भन्ने बारे अहिले १० बजेपछि थाहा हुने उनले बताए । यस्तो थियो खबरमञ्च अनलाइन डक कममा प्रकाशित अन्तिम समाचार https://www.ijalas.com/?p=40868

प्रतिकृया दिनुहोस्