News Portal

यी हुन् दुर्घटनाग्रस्त विमानका एयरहोस्टेज ओसिन आलेमगर

रातोपोस्ट संवाददाता
२८१ पटक

काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दुर्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो।

विमानले विमानस्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो। तर, अवतरणका लागि प्रयत्नरत विमान दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा परेको विमानमा कुल ६८ यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। चालक दलका दसस्यहरुमा कमल केसी, अञ्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)