रातोपोस्ट संवाददाता
झापा, २३ माघ । खाेला ठेक्का लगाएर सम्झौता नगरकाे भन्दै ठेकदार व्यवसायीहरुले मेची नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । आज खाेला ठेक्का लगाएर सम्झौता नगरेकाे भन्दै ठेकदार व्यवसायीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन । नगरपालिकाले सुचना निकाली राजश्व बुझाई सके पछि पनि नगरपालिकाले खाेला ठेक्काकाे सम्झौता नगरेकाे कारणले तालाबन्दी गर्नु परेकाे एक व्यवसायीले बताए ।