News Portal

सरकारले मिटरब्याजलाई अपराध संहितामा समावेश गर्ने

रातोपोस्ट संवाददाता
१८८ पटक

काठमाडौँ, १४ चैत । सरकारले मिटरब्याजीलाई कारबाही गर्नेगरी कानून निर्माण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मिटरब्याजलाई मुलुकी अपराध संहितामा समावेश गर्नेगरी कानून बनाउने निर्णय गरेको हो । यसबारे कानून संशोधनका लागि सरकारले चाँडै प्रक्रिया थाल्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्