News Portal

  • बारा-२ मा नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

    रातोपोस्ट संवाददाता
    ५४ पटक

    बारा, १० बैशाख । बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।

    प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन्।

    मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्दै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)