News Portal

पाल्पा बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, ३३ जना घाइते

रातोपोस्ट संवाददाता
१२० पटक

पाल्पा, १० बैशाख । पाल्पाको जोजरधारमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएका ३३ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

बुटवलबाट बाग्लुङ हुँदै बुर्तिबाङतर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा एक महिलाको ज्यान गएको छ। घटनास्थलमा अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्