News Portal

  • विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

    रातोपोस्ट संवाददाता
    २९ पटक

    काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा गरेका हुन्।

    सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न आदेश दिए पनि कार्यान्वयनमा आएको छैन।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)