News Portal

अत्यधिक गर्मीका कारण मेचीनगरका विद्यालयमा २ दिन बिदा

रातोपोस्ट संवाददाता
११३ पटक

मेचीनगर, १८ जेठ । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुमा २ दिन बिदा दिइएको छ ।

मेचीनगनर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले फेसबुक मार्फत एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सामुदायिक/ संस्थागत/ धार्मिक सबै प्रकारका विद्यालयहरुमा पछि बर्खेबिदाबाट कट्टीहुनेगरी बिदा दिइएको उल्लेख गरिएको छ । अत्याधिक गर्मीका कारण झापाकाे कचनकबलमा पनि अधि नै बिदा दिइसकेकाे छ ।
मेचीनगरमा अत्याधिक गर्मीका कारण विद्यालय २ दिन बिदा

प्रतिकृया दिनुहोस्