News Portal

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

रातोपोस्ट संवाददाता
३२० पटक

काठमाडाै, ५ असार । अमेरिकालाई नेपालले ६ विकेटले हराएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रन जोडे। 

टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई २०७ रनमा समेटेको थियो। अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको हो । अमेरिकाका लागि शायन जहाँगिरले शतकीय योगदान दिए।  

तीव्र गतिका बलर करण केसीले सर्वाधिक चार विकेट लिए।  गुलशन झाले तीन,  दीपेन्द्रसिंह ऐरीले दुई र र ललित राजवंशीले एक विकेट लिए।  

प्रतिकृया दिनुहोस्