News Portal

चारआली चाैककाे नालामा एक व्यक्ति मृत फेला

रातोपोस्ट संवाददाता
१८० पटक

झापा, १७ मंसिर । झापाकाे चारआलीस्थित चन्द्रगढी जाने बाटाकाे नालामा अन्दाजी ४० वर्षिय एक व्यक्ति मृत अवस्थामा फेला गरेका छन् ।

झापाकाे चारआलीमा आज दिउँसो ३ बजे नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन । स्थानीयबासिन्दाले नालामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक व्यक्तिकाे हुन भन्ने अझै खुल्लन सकेकाे छैन ।

भकारी साईकलमा बाेकेर हिड्दै गर्दा नालामा खसेर मृत्यु भएकाे अनुमान गरिएकाे छ । मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेकाे छ ।

प्रतिकृया दिनुहोस्