News Portal

आज मेचीनगर र बुद्वशान्तिमा दिनभरि बिद्युत अवरुद्ध हुने

रातोपोस्ट संवाददाता
१३५ पटक

झापा, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा आज मंगलबार विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मंगलबार र शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कार्यालय प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।

नेपाल बिद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले एक सूचना जारी गर्दै मंसिर १६ गतेदेखि साप्ताहिक रुपमा मंगलबार र शनिबार बिहान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत हुने जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्