एजन्सी, ७ जेठ । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । तेहरान टाइम्सले उनीहरूको मृत्यु भएको जनाएको छ । बाक्लो कुहिरोका कारण दुर्घटना भएको सो समाचार संस्थाले...बाँकी
झापा, १० चैत । सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट पानीट्याङ्की नयाँ बजारको लस्करै रहेको ११ वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । स्थानीयले आगो लागेको देखेपछि तत्काल...बाँकी
काठमाडौं, ९ चैत । प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घण्टा लामो सोधपुछपछि उनलाई...बाँकी
काठमाडौं, ५ माघ । पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुङ्गा दुर्घटनाको कारण...बाँकी
काठमाडौँ, २ माघ । ३६ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि...बाँकी
काठमाडौं, २१ असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु...बाँकी
एजेन्सी, २० जेठ । भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २ सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।...बाँकी
झापा, ४ जेठ । भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको खबर प्राप्त भएको छ । विहीबार विहान साढे ७ वजे...बाँकी
मालापुरम, २५, केरला । भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण...बाँकी
काठमाडौं, २४ पुस । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली...बाँकी