News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

कोरोनाभाइरसबाट विश्वमा ४ लाख ९६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी,असार १३ । कोरोनाभाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या चार लाख ९६ हजार ७९६ पुगेको छ । साथै विश्वभर ९९ लाख ३ हजार ७७७ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको...बाँकी

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोनाको संक्रमण

एजेन्सी,असार ११ । कोरोना भाइरसका कारण विश्वभर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...बाँकी

विश्वभर ९३ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै...बाँकी

अष्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

काठमाडौ। अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो...बाँकी

घरमै बसेर कोरोना परीक्षण, २५ मिनेटमै नतिजा

एजेन्सी- जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ । जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो । उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण...बाँकी

भारतमा सवा चार लाख कोरोना संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ। आज (मंगलबार) बिहानसम्मको तथ्यांकअनुसार त्यहाँ १३ हजार ६०० जनाको मृत्यु कोरोना संक्रमणबाट भइसकेको छ। भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा...बाँकी

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

काठमाडौं, असार ८ । विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ। वल्र्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर संक्रमितको संख्या ९० लाख ३७ हजार तीन सय ९५ पुगेको छ। संक्रमितमध्ये ४७ लाख ९६ हजार आठ सय ३७...बाँकी

बेलायतका शीर्ष वैज्ञानिकले क्वारेन्टिनको नीतिलाई भने ‘बेकार’

काठमाडौं, असार ८ । बेलायतका शीर्ष वैज्ञानिकमध्येका एकले देशमा क्वारेन्टिनका लागि अपनाइएको नियमलाई ‘पूर्ण रुपमा बेकार’ बताएका छन् । लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिनको क्वारेन्टिन...बाँकी

बेलायतकी प्रसिद्ध गायिका लिनको १ सय ३ वर्षको उमेरमा निधन

एजेन्सी, असार ४ । बेलायतकी प्रसिद्ध गायिका डेम भेरा लिनको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । लिन सन् १९१७ मा इस्ट ह्याममा जन्मिएकी थिइन् । उनले गाएको ‘वि विल मिट अगेन’ भन्ने...बाँकी

चीनले दियो यस्तो जवाफ, के तपाईंका सैनिक पनि मारिएका छन् ?

एजेन्सी । पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ । सोमबार राती चीन र भारतको सेनाबीच भएको हिंस्रक झडपमा २०...बाँकी